Forum

बहुसंस्कृतिको समय सापेक्षिक बिक&

Posted by: cksherpa
01/09/2011
 

 

नेपाल एऊटा बहुधार्मिक,बहुभाषा र बहुसंस्कृति भएको देश हो I त्यसैले धर्म बैयक्तिक चिज हो भने,भाषा एउटा बर्ग समुदायको आफ्नो भावना र बिचार आदान प्रदान गर्ने र चिनाउने शसक्त माध्यम हो,त्यसरी नै संस्कृति आफ्नो पुर्खा देखि चली आएको परम्परा र रीतिरिवाज़ हो Iकुनै पनि चिज प्रति मानिसको आस्था हुनु नहुनु उसको स्वइच्छा र अधिकारको कुरा हो Iत्यसैले धर्म,भाषा र संस्कृति माथी राज्य तथा कुनै समुदाय वा ब्यक्तिले देशको नागरिकको इच्छा बिरुद्द एकल भाषा र एकल धर्म,संस्कृति लाद्नु भनेको अन्य बर्ग समुदायका भाषा,धर्म,संस्कृति माथि अन्याय गर्नु,मानव अधिकारको हनन गर्नु ,स्वतंत्रता र समानताको अपहरण गर्नु हो Iदुई सय अटतीस बर्ष सम्म राज्य सत्ताका शासकहरुले देशमा भएको बहुसंस्कृतिको समय सापेक्षिक बिकास र संरक्षण गर्ने अवसर प्रदान गर्नुको सट्टा अन्य समुदायको संस्कृतिलाई बिचलित र बिस्थापित गराई मेटाउने दमन नीति अप्नाएर लामो समय देखि एउटा सम्प्रदाय अर्थात हिन्दू संस्कृतिलाई मात्र संरक्षण र प्रश्रय दिइ अन्य बर्ग समुदाय माथी घोर अन्याय गरेको इतिहांशले बताउंदछ |हाम्रो देशको सामाजिक बनोट बिबिधतायुक्त हुंदा हुँदै पनि राज्य सत्ताले इतिहांशको लामो कालखण्ड देखि बिबिधतालाई बिचलित र उपेक्षा मात्र होइन,दर्जनौ भाषा र मातृभाषा भएको बाहुलभाषी मुलुकमा राज्यले बाहुलभाषा निति अंगीकार गरी स्वतन्त्रता र त्यसको संरक्षण र संबर्धन गर्नुको साटो त्यसलाई नाम निशाना नै मेटाउने तिर उद्दत रह्यो!जसको परिणाम देश बहुभाष,बहुधार्मिक,बहुसंस्कृति रहेका सबै जाती,आदिबासी जनजाति,बर्ग समुदायको नभएर सिमित जाती र बर्गको पनि सिमित ब्यक्तिहरुको मात्र पेवा भएको थियो र बर्तमान अवस्था सम्म पनि यो यथावत भएको र रहेको छ Iतसर्थ यदि राष्ट्र र राष्ट्रियताको हितलाई ध्यानमा राख्ने हो भने राज्यले दे शमा रहेका बिबिध भाषा ,धर्म संस्कार र संस्कृतिहरुको संरक्षण,संबर्धन,बिकास र समृद्दिको लागी सबैलाई सामान अवासर,सामान न्याय र सामान अधिकारको ब्यबस्था गरी सिमित बर्ग समुदाय मात्रको राज्य सत्ता शासकीय प्रणाली र एउटा मात्र भाषा र संस्कृतिलाई बिशेषाधिकार दिने परिपाटी र नितिको अन्त्य गरिनु पर्दछ  I

 

आदिवासी जनजाति सभासद सभा ककस मा पृथ्वी सुब्बा गुरुङ ९८५११०४७५६

नेपाः राष्ट्रिय पार्टी डा केशवमान शाक्य ९८५१०७६२०१

ताम्सालीङ-नेपाल राष्ट्रिय पार्टी पर्शुराम तामाङ ९८५१०६४७७९

संघीय लोकतान्त्रिक राष्ट्रिय माच संघीय लिम्बुवान खम्बुवान तामाङसालिङ थारुहट स्वायत्तराज्य परिषद विष्णु कुमारी तुम्बहाम्फे ९८५१०७३३३२

जनमुक्ति पार्टी नेपाल अटलमान राई ९८४१९२९५६०

नेपाल लोकतान्त्रिक समाजवादी दल उपेन्द्र गच्छेदार ९८४११५२९७७

आदिवासी-जातीय-क्षेत्रीय महासंघ नेपाल ए नेकपा माओवादी मा सुरेश आले मगर ९८४१५२५८४५

नेपाल आदिवासी जनजाति संघ नेपाली कांग्रेस मा ईन्द्र बहादुर गुरुङ ९८४१५१२७६५

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेकपा एमाले मा पृथ्वी सुब्बा गुरुङ ९८५११०४७५६

अखिल नेपाल आदिवासी जनजाति महासंघएकीकृत नेकपा एकीकृत नगेन्द्र राई ९८४१४१९२८३

आदिवासी जनजाति महासंघ समाजवादी नेकपा माले समाजवादी रामसिहं लामा ९८४१०९९१६८

राष्ट्रिय आदिवासी जनजाति महासंघ राष्ट्रिय जनमुक्ति पार्टी खिलध्वज थापा ९७४११३४८१६ र डि के सूर्यजवंशी ९८४१५५३४५४

नेपाल आदिवासी जनजाति महासंघ राजकुमार लेखि थारु ९८४१४३७४००

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सोनी लामा ९८५१०५५३०२

नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति गजेन्द्रमान मानन्धर

नेवाः देय् दबू नरेश ताम्रकार ९८४१५९३५७७

नेवाः देय् गुथि नेपालमण्डल डा। चुन्दा बज्रचार्य ९८४१३३०१३७

ज्यापु महागुथि राजभाई जःकमी ९८४१७९९९९५८

ज्यापु समाज ललितपुर मंगल महर्जन ९८५१०६९४७४

नेवाः ल्याय्म्ह न्हयलुवा नरेशवीर शाक्य ९८५१०३०३७६

एकीकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा दिलवहादुर श्रेष्ठ ९७४११५८४९४

नेपाल लोकतान्त्रिक नेवाः संघ शानुराज शाक्य ९८४१३६०३७०

लोकतान्त्रिक नेवा दबू गजेन्द्र मान्धर ९८४१३८०६४१

बौद्ध विहार संघ राजेश शाक्य ९८५१०२४४४५

नेवाः जागरण माच सुजिब बज्रचार्य ९८५१०८१७५०

ताम्सालीङ संयुक्त संघर्ष समिति अध्यक्ष मण्डल

ताम्सालीङ-नेपाल राष्ट्रिय दल पर्शुराम तामाङ ९८५१०६४७७९

तामाङ राष्ट्रिय मुक्ति मोर्चा कमनसिहं लामा ९८५१०७२५३६

लोकतान्त्रिक तामाङ संघ वीरबहादुर तामाङ ९८५१०१७७१०

नेपाल तामाङ संघ कबेल वहादुर तामाङ

स्वशासित तामाङ संघ एकीकृत

नेपाल तामाङ घेदुङ कुमार योन्जन ९८४१२१३४९९

तामाङ ह्युल परिषद

तमुवान संयुक्त संघर्ष समिति रेशम गुरुङ ९८४१२९४५८०

तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद कुमार राज गुरुङ ९८५१०४४१८२

तमूवान मुक्ती मोर्चा अमर तमु ९८५१०५५७६४

लोकतान्त्रिक तमू संघ किरण गुरुङ ९८५११२१७८२

नेपाल तमू संघ डा टकराज गुरुङ ९८४१२००६४७

नेपाल प्रजातान्त्रिक तमू संघ धनप्रसाद तमु

संयुक्त मगर माच गणेश थापा ९८५१०१२०८५

नेपाल मंगर संघ झकबहादुर थापा ९८४६०४४७५५

मंगर राष्ट्रिय मुक्ती मोर्चा सन्तोष बुढा मगर ९७५१००९९२६

नेपाल राष्ट्रिय मंगर संघ

नेपाल लोकतान्त्रिक मंगर संघ दलवहादुर राना मगर ९७४१०२२१५७

म्गर हाङ परिषद डि के सूर्यबंशी ९८४१५५३४५४

शेर्पा स्वायत्त प्रदेश संघर्ष समिति पेम छिरी शेर्पा ९८५१०६९००२

नेपाल शेर्पा संघ पेम छिरी शेर्पा ९८५१०६९००२

शेर्पा राष्ट्रिय मुक्ती मोर्चा टासी शेर्पा ९८५१०३१३५२

लोकतान्त्रिक शेर्पा संघ नेपाल पासाङ शेर्पा ९८५१०७५७५०

नेपाल लोकतान्त्रिक शेर्पा संघ ल्हाक्पा ठिले ९७४१०३२२७७

आदिवासी जनजाति वृहत् संयुक्त मोर्चा कुमार योाजन ९८४१२१३४९९ र बसन्त मगर ९८४७०८५४९८

आदिवासी जनजाति युवा महासंघ नेपाल पृथ्वीमान गुरुङ ९८५१०३०६५३

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ नर बहादुर गुरुङ ९८४१६३६१२७

आदिवासी जनजाति पत्रकार संघ मोहनसिहं लामा ९८५१०७०३४४

आदिवासी जनजाति चलचित्र महासंघ दिपेन्द्र राई ९८४१५५९९६५

आदिवासी जनजाति कला संस्कृति साजाल युवाराज लामा ९८५१०२३९०१

आदिवासी जनजाति मजदुर संघ सुब्बा तामाङ ९८४१३६००२३

आदिवासी जनजाति अपाङ्ग संघ सचिव ओम पुन ९८४१४६८०५३

आदिवासी जनजाति गैरसरकारी महासंघ वाई वि क्रलुङ ९८४१४५३३७३

नेपाल हिमाली आदिवासी बुद्धिष्ट महासंघ शकुन शेरचन ९८५१०२३८३६

अतिसिमान्तकृत आदिवासी जनजाति राष्ट्रिय साजाल नगेन्द्र कुमाल ९८४१२४४१८४

सवै घटक संगठनका जिल्ला संगठनहरु

Views: 2179, Replies: 0      Post reply